दिपुले नयाँ एलबम ल्याउने

काठमाडौं । दर्जनौं लोकप्रिय गीत गाएर स्रोताको मन मनमा बसिसकेका ब्रो सीस ब्याण्डका दिपु गुरुङले फेरि नयाँ एलबमलाई बजारमा ल्याउने भएका छन् । गायक दीपु गुरुङ २००८ सालबाट लण्डनमा बसोबास गर्दै आएता पनि आफ्नो गीत संगीत देखि भने कहिले अलग भई बस्न सकेनन । लण्डनको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा आफ्नो ब्याण्डको गीतहरु गाएर त्यहाँ रहेकाका नेपाली … Continue reading दिपुले नयाँ एलबम ल्याउने